नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनका ब्याटर रवि बोपाराले आफ्नो दोस्रो अर्धशतक प्रहार गरेका छन्। उनले २५ बलमा ७ चौका र १ छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन्। बोपाराले १७.६…